बिबाह भएको २ महिना नबित्दै श्रीमतीले श्रीमानसँग सहबास गर्न नमानेपछी...(भिडियो हेर्नुस

भारतको बनारस बस्ने २१ बर्षिय रन्जना गुरुङको बिबाह रुपन्देहीको बुटवल बस्ने दुर्गा गुरुङसँग हुन्छ । बिबाहको दुई महिनासम्म श्रीमानश्रीमतीबिच राम्रै सम्बन्ध थियो।

तर दुईमहिना बित्दा नबित्दै श्रीमती रन्जना श्रीमानको छेउमा आउनै रुचाउन छोडिन ।अनि यसरी श्रीमानको छेउ पर्न नरुचाउने रन्जना आज भने श्रीमानलाई नै छोडेर टाप कसेकीछिन ।

उनको खोजीमा उनका परिवारजन प्रहरी प्रशासन देखि लिएर माईती नेपालसम्म पुगे तर केही सीप नलागेपछि अन्तत आज उनको खोजिमा दुर्गाका परिवार मिडियामा आएका छन ।

कठै बरा ! बुहारी भित्र्याएको पाँच महिना पनि नबित्दै बुहारीको खोजीमा मिडियामा आउनुपर्दा सार्‍है चि”त्त दु”खेको बताउँछिन दुर्गाकी आमा । बुहारीकै चिन्ताले आज सत्र दिनदेखी भोक न तिर्खा भएर हिडेको उनी बताउँछिन । कठै ला”चार छन दुर्गा ।

हेर्नुहोस् भिडियो 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post