
झापा: बिबाह गरेको सात दिनमै दुलाहालाई मा”रे”र फा”’ली’दियो भन्दै मृतक पुरुषका आफन्तहरु रु”दैँ क”रा’उ”दैं मिडियामा आएका छन । झापा गाउँपालिका वडा नम्बर ६ भृकुटीचोकमा घटेको यो घटनाले पुरै परिवारलाई नै स्तब्ध बनाएको छ ।
राजेश कार्की नाम गरेका पुरुषको यसरी बी”भत्स ह”त्या भएपछी अहिले उनकी श्रीमतीको बिबाहको सातदिन पनि नबित्दै सिउँदोको सिन्दुर पुछिएको छ भने परिवारको खुशी लु”टीएको छ । पि”डित परिवार न्यायको माग गर्दै मिडियामा आएका छन ।
बिबाह भएको सात दिनमा नै मृ”त”क राजेश र उनकी श्रीमती चढेको स्कुटीलाई एम्बुलेन्सले ठक्कर दिदाँ आज यो सबै अनर्थ भएको छ । जसोतसो अस्पताल त पुर्याइन्छ राजेशलाई तर डाक्टरको ला”परबाहीले गर्दा उनको अस्पतालमै ज्यान जान्छ । क”ठै मृ’तककि दिदी मेरो भाईलाई डाक्टरले पानी खान नदिएर मा”रेको बताउँदै रुन्छिन ।
लेखिदै नलेखिएका अनावश्यक औषधिहरुको समेत प्रयोग गरेको र बिरामीको रिपोर्ट ज्यादैँ सामान्य रहेको बताउँदै मृतकका परिवार आक्रोशित भएका छन ।
बिरामी बोक्ने एम्बुलेन्स गुण्डाहरुलाई जिम्मा दिईएको र एम्बुलेन्सले दाँयाबाँंया नहेरी सिधै स्कुटीलाई ठक्कर दिएको बताउँदै मृतक परिवारले आक्रोश पोखेका छन । मृ”तकका बाबुका अनुसार ५ दिनमा छोरो निको हुन्छ भनिएकोमा ११ दिन लगाएर अन्त्यमा अन्य अस्पतालमा रिफर गर्न खोजेको थिए ।
बाँकी भिडियो: