पछिल्लो समय सडक दु र्घटनाका घ टनाहरु दिन प्रतिदिन बढ्दै गएका छन । हरेक दिन कैयौं मान्छेहरू सवारी दु`र्घटनाकै कारण ज्यानसमेत गुमाउन बाध्य छन ।
झापा जिल्लाको शिबसताक्षी नगरपालिका वडा नम्बर १० मा एकदमै डरलाग्दो दु`र्घटना
भएको छ ।
कार दु`र्घटनामा परेर दुईजनाको ठाउँको ठाउँ मृ`त्यु भएको छ भने
चारजना गम्भिर घा`ईते भएका छन । मृ`त्यु हुनेमा कारचालक ४० बर्षिय बलाराम यादब
र इटहरी १० कि ३० बर्षिय गीता चौधरी रहेका छन ।
घाईते हुनेमा एकजना मोरङ र तिनजना सुनसरी जिल्लाका रहेका छन ।पुर्बपश्चिम राजमार्ग अन्तर्गत शिबसताक्षी नगरपालिका १० स्थित सैनिक चोकमा पुर्बबाट पस्चिमतर्फ जादै गरेको कार आफै अनियंत्रित भई दु`र्घटनामा परेको हो ।
तिब्र गतिमा रहेको कार सडक किनारको बरको रुखमा ठोक्किदा कारको अगाडिको भाग क्षतिग्रस्त भएको छ । कारमा चालकसहित ६ जना सवार थिए ।
बाँकी हेर्नुस तलको भिडियोमा