श्रिमतीकाे हात्तिले कि` चेर मृ`त्यु बिदेशमा श्रिमानको यतिधेरै रु`वाबासी (भिडियो हेर्नुस्)

श्रिमतीलाइ हात्तिले कि“ चेर मृ’ त्यु बिदेशमा श्रिमानको रु- वाबासी झापामा घ-टयो मन रु- वाउने घ- टना। श्रीमान विदेशमा भएको बेला घर मा हात्तीको आ– तंक बाट श्रीमती नि ध-“न। श्रीमानको चलयो बिदेशमै रु- व बासी।

झापामा जंगली हात्तीको आक्रमणबाट फेरि एक जनाको ज्या- न गएको छ । हात्तीको आ“ क्रम- णबाट बुद्धशान्ति गाउँपालिका- ५ निवासी ३४ वर्षीया सम्झना श्रेष्ठको मृ“ त्यु भएको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार शुक्रवार साँझ ५ बजेर ४० मिनेटको समयमा मेचीनगर नगरपालिका- ९ स्थित थोप्लेविरान सामुदायिक वन जाने भित्री सडक खण्डमा मे ७ प २०४६ नम्बरको स्कुटरमा सवार श्रेष्ठलाई हात्तीले आ“ क्र“ मण गरेको थियो । वनभित्रबाट निस्किएको हात्तीले उनलाई सडकमै आ“ क्र“ मण गरेको प्रहरीले जनाएको छ ।

हात्तीको आ“ क्रम“ णबाट गम्भीर घा- इते भएका उनलाई उपचारको लागि आम्दा अस्पताल धुलाबारी पठाएको र उनको उपचारको क्रममा साँझ साढे ६ बजे मृ- त्यु भएको डीएसपी पाठकले बताए ।चार दिन अघि मात्र जंगलीको हात्तीको आ“ क्रम- णबाट बाह्रदशी गाउँपालिका- १ निवासी ८० वर्षीय वृद्ध देवीबहादुर अधिकारीको मृ- त्यु भएको थियो । बाँकि हेर्नुस् याे 

भिडियाे रिपोर्ट:-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post