गित गाएरै आफ्नै कमाईले लाखौंको घर बनाएकी रचना भाबुक हुँदै मिडियामा, हास्दै भनिन्- बुवा अझै अटो चलाउनुहुन्छ, म घर जाँदा एयरपोर्टबाट बुवाकै अटोमा जान्छु (भिडियो हेर्नुस)

 

 अब संगीत रहर मात्र भएन, यो अर्थोपार्जनको एउटा लोभलाग्दो पेसा समेत बन्न थालेको छ । त्यसमा पनि कम उमेरमै नाम र दाम कमाउने सपना सबैको हुन्छ ।

पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमालको दुवै हातमा नाम र दामका यी लड्डु छन् ।केही महिना पहिले उनले आफ्नै कमाइमा घर बनाउँदै गरेको खबर सार्वजनिक भएको थियो । शनिबार मात्र उनले घर निर्माण कार्य पूरा भएको जनाउँदै आमाबुबालाई आफैंले निर्माण घरमा राख्ने सपना पूरा भएको बताएकी छन्।

घर बनाएपछि शिशिर भण्डारीको नयाँ गीत यस्तै रहेछ जिन्दगी गाउँदै रचनाले नयाँ घर अनुभव सुनाईन् ।शिशिरले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्आ-फ्नो सुमधुर आवाजले सबैको मन जित्दै आज यो उचाईमा पुगेर गीत गाएको कमाईले सपनाको घर बनाउन सफल भएकी बहिनी गायिका रचना रिमाललाई बधाई तथा शुभकामना फोटो फिरिममा’ पछि मेरो शव्द, सँगीत तथा रचनाको आवाजमा अर्को एकल गीत‘

यस्तै रहेछ जिन्दगी’ (Sad Song) रेकर्डिङमा भेट्दा रचनाले आफ्ना भगवानरुपी सम्पुर्ण स्रोताहरुलाई धन्यवाद दिईन् र आफ्नो नयाँ घर, बाबाको अटो, बिदेश भ्रमण, कार किनेको हल्ला, नयाँ गीतहरुको बारेमा यस्ता रमाईला कुराहरु सुनाईन् । 

भिडियो हेर्नुस

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post