अनाैंठाे खबर : श्रीमान ३ वर्ष देखि बिदेशमा, गाउँमा श्रीमतीले बच्चा जन्माए पछि ...

पछिल्लो समयमा हाम्रो समाजमा एउटा भनाइ स्थापीत नै भएको छ कि ‘बुढा धन कमाउन खाडीमा बुढी अर्कैंसँग झाडीमा’ । हाम्रो देशमा श्रीमान रोजगारीको सिलसिलामा विदेशमा रग,त र पसिना बगाउन गएका छन् ।

परिवारको खुसिको लागि देश छोडेर अर्कैको देश गएका नेपाली दाजु भाईहरुको घरमा भने श्रीमति परपुरूषसँग लाग्ने अनि छोरी छोरीको बिचल्ली पारेर बुढाले कमाएको धनपैसा समेत हिनामिना गरेर भाग्ने समाचारहरू संस्कारै जस्तो तरिकाले सार्वजनिक भइरहेका छन ।

करो यति मात्रै भैदिएको भए पनि ठिकै हुन्थ्यो तर बाग्लुङ्ग जिल्ला गलकोट न।पा वडा नम्बर ११ रिघाको गाईघाट भने ठाउँमा पत्यरनै नलाग्ने अनौठो घ,टना घटेको छ । त्यहाँ एक जना महिलाले श्रीमान बिदेश गएकै बेलामा नवजात शिशु जन्माएकी छन् ।

दुइ छोराकि आमा समेत रहेकी रनमाया नेपाली नाम गरेकी महिलाले बच्चा जन्माएकी हुन भने उनका श्रीमान वैदेसिक रोजगारीको लागि माल्टा गएका छन् भने अहिले श्रिमान घर नफर्केको पनि ३ वर्ष भइसकेको छ । गाउँमा शनिवार ३० गतेको दशैंको भोलि पल्टको उक्त महिला सुत्केरी भएपछि अहिले आफ्नै घरमा छन् भने समाजले प्रहरी प्रशासन बोलाएर सोधखोज गरेको छ ।

केरकार गर्दा नरमाया गाउँकै एक जना पुरूषसँग उठबस गर्ने गरेको र बच्चा पनि उनैको भएको बताएकी छन् । वडा अध्यक्ष डमर ब। श्रीसका अनुसार ति महिलाको छोरीको बुवा अहिले फ,रार रहेको र ति पुरुष नजिकैको मनेवापाटा गाउँका भएको पाइयको छ । प्रहरीका अनुसार फ,रार रहेका ति पुरूषको खोजी कार्य भइरहेको छ । सबै नेपालीलाइ चकि,त पार्ने यो समाचारले अब कस्तो रूप ल्याउने हो त्यो भने जानकारी पाउन बाकी छ

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post