किरण चेम्जोङकी दुलही कञ्चन मण्डपमै धरधरी रोइन्,आँशु पुछ्दै किरणले के भने?

काठमाडौं । नेपाली फुटबल टिमका पूर्वकप्तान किरण चेम्जोङ आज विवाह बन्धनमा बाधिँदै छन् । प्रेमि,,का कञ्चन निरौलासँग आज लगन गाँठो कस्न लागेका हुन् ।

उनीहरुले सीमित आफन्तलाई मात्र विवाहमा बोलाएका छन् ।उनीहरुले साेमबार हल्ली मेहेन्दीकाे कार्यक्रम गरेका थिए ।चेम्जोङका प्रेमिका एती एअ रलाइन्समा एअर होस्टेज हुन् । 

गत साउन १७ मा चेम्जोङ सहभागी माजिया स्पोर्टस एन्ड आरसीले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपा धि जितेपछि किरणले टिमकै अगाडि प्रेमिकासँग ‘ईंगेज मेन्ट’ गरेका थिए ।

बुझिएअनुसार विगत डेढ वर्षदेखि किरण र कञ्चन प्रेम मा छन् । यसअघि नेपालले थ्री नेसन्स कप जितेपश्चात किरणले उपाधि उचाल्दा कञ्चन पनि फ्रेममा देखिएकी थिइन् ।

उनीहरूको भिडिओ टिकटकमा आएको थियो । यद्यपि, आधिकारिकरूपमा उनीहरूले आफ्नो प्रेम सम्बन्ध उजागर गरेका थिएनन्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post