कसले चोरेर लुकायो राजा महेन्द्र चढ्ने गाडी, छानविन गर्दै बालेन..,(भिडियो हेर्नुस्)

टुकुचा खोला खोज्ने क्रममा सरकारी गाडी भेटिएको छ । महानगरपालिकाले टुकुचा खोला उत्खनन गर्ने क्रम मा घरहरु भत्काउदै जादा फेला परेको हो सरकारी गाडी।

लक्ष्मी बैंक रहेको भवनको तलपट्टी अन्डर ग्राउण्डमा पार्किंग गरि राखिएको अवस्थामा भेटिएको थियो।“नम्बर’ प्लेट समेत रहेको सरकारी गाडी कसरी लुकाएर राखियो भन्ने बिषय अहिले गम्भीर बनेको छ।

रोयेल फेम्लिको राणाकालीन अवस्था देखि को गाडीमा संकास्पद कुराहरु रहेको अनुमान पनि गरिएको छ।

यस्तै, बिहीबार काठमाडाैं महानगरपालिकाको नगर प्रहरी टोली टुकचा खोलाको ‘प्वाइन्ट’ पत्ता लगाउन जय नेपाल हल क्षेत्रमा पुग्यो ।

डोजरले हलको कम्पाउण्डमा करिब १६ फिटको खाल्डो खन्दा टुकचा खोला भेटियो । महानगरका नगरप्रहरी प्र मुख एसपी राजुनाथ पाण्डे नेतृत्वको टोलीले पहिलो कदममै खोलाको ‘प्वाइन्ट’ पत्ता लगाएको छ ।

वडा नम्बर ४ स्थित निर्मल निवास पछाडिबाट सुरु भएको टुकुचा खोला बीचबाटै गायब भएको छ । पछिल्लो समय महानगरका मेयर बालेन्द्र शाह (बालेन) टुकुचा खोला अतिक्रमण हटाउन अध्ययन र गृहकार्य गरिरहेका छन् ।

काठमाडौं महानगरपालिकाका सहरी सुव्यवस्था विभा गका प्रमुख सुरज शाक्यका अनुसार महानगरको टोली आफैले टुकचा खोला खोज्न सुरु गरेको छ ।महानगरले असोज १२ गते टुकुचा मिचेर बनेका संरचना घरधनी आफैले हटाउन ३५ दिने अल्टिमेटम जारी गरेको थियो ।

सो अल्टिमेटम सकिएपछि मेयर बालेनको निर्देशनमा वडाध्यक्षसहित नगरप्रहरी टोली खोजी कार्यमा जुटेको विभागीय प्रमुख शाक्यले बताए ।कसले चो`रेर लुकायो राजा महेन्द्र चढ्ने गाडी, छानविन गर्दै बालेन..,

(भिडियो हेर्नुस्)

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post