कमाउन गएका श्रीमान उता कतार को जे लमा फाँ सीको स जाय कुरेर बसेछन , यता परिवारको बिजोग भएपछि…(भिडियो सहित

कमाउन गएका श्रीमान उता कतार को जे लमा फाँ सीको स जाय कुरेर बसेछन , यता परिवारको बिजोग भएपछि कतारमा ग्याङ फा इट हुदा निर्दोस एक नेपालिलाइ फाँ सीको सजाय सुनाइको छ।

स साना छोरा छोरी अनि श्रीमती रुदा रुदै कति दिन र रात बितिसकेको छ। यो कस्तो बिजोग ।आफ्ना बुढा भएका बुबा साथै श्रीमती छोरा छोरी लाई खुसी राख्छु भनी कतार गएका उनी निर्दोस हुदा हुँदै पनि फा सिको सजाय पर्खेर बसि रहेका छन । यो कस्तो बिजोग । जहाँ अपरा ध गर्ने चै खुलेआम हिडेको बेला निर्दोस उनिलाइ यस्तो सजाय सुनाइएको छ।

आफ्नै साथिको ह त्याको आ रोपमा अहिले उनलाइ फा सिको सजाय सुनाइएको छ। अज्ञात समुहले छु रा हानेर भागेपछी साथिलाइ बचाउन खोज्दा आफै जे लमा परे । साथिको रग त देख्न नसकेर साथिको रग त टाल्न खोज्दा आफै जे ए परे ।

सबै जनाले सहयोग गरि मेरो श्रीमान् लाई बचाइ दिनुस मेरा यति साना बाल बच्चा छन म कसरि बचाउनु। सबैले सहयोग गरेर बचाइ दिउस भन्दै सनै सामु भन्नू भएको छ। कृपय सहयोग गर्नुहोलां।

हेर्नुहोस् भिडियो 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post