३० बर्षिया डाक्टर जसले बच्चालाई अर्को कोठामा राखेर यसरी गरिन आत्मा हत्या

भारतमा भाजपा नेता र कर्नाटकका पूर्व मुख्यमन्त्री बीएस येदियुरप्पाकी नातिनी सौन्दर्याको संदिग्ध मृ’त्युले सबैलाई स्त’ब्ध बनाएको छ। तर, यो घटनालाई दे’ह’त्याग भनिएको छ । घटना हुनुअघि सौन्दर्याले आफ्नो बच्चालाई अर्को कोठामा छाडेर गएको बताईएको छ ।

त्यसपछि उनको कोठामा आएर झु ण्डी’एर दे’हत्याग गरेको घटना बाहिर आएको छ ।सौन्दर्याका श्रीमान् डा. नीरज सदाझैँ शुक्रबार बिहान ८ बजे बेङ्लोरमा आफ्नो अफिस गएका थिए। सौन्दर्या र उनको बच्चा घरमा एक्लै थिए । केही समयपछि डा. नीरजलाई उनको कामदारले बोलाएर मेडम (सौन्दर्या) ढोका नखोलेको बताए । यो सुनेर डाक्टर नीरज रि’सा’ए र घर फर्किए ।

केहीबेर मै डाक्टर नीरज उनको घरमा आए र ढोका तो’डे’र घर भित्र पसे ।कोठाको दृश्य देखेर उनको हो’श उ’डा’यो । त्यही कोठामा सौन्दर्याको शव झु ण्डि एको थियो । श्रीमतीको यस्तो हा’लत देखेर डाक्टर नीरज रि’साए ।

घटना तुरुन्तै प्रहरीलाई खबर गरेका थिए।प्रहरी उनको फ्ल्याटमा पुगेर सौन्दर्याको श’व तल ल्यायो । त्यसपछि प्रहरीले पंचनामा लिई शवलाई पोष्टमार्टमका लागि बैंगलोरको बोरिङ र लेडी कर्जन अस्पतालमा पठाएको थियो । घटनास्थलमा प्रहरीले विस्तृत अनुसन्धान गरेको छ ।

अनुसन्धानका लागि पुगेका प्रहरीले घरमा त्यस्तो शं’का’स्पद केही नभेटेको बताएका छन्। यस मामिलामा हाई ग्राउन्ड पुलिस स्टे’शनमा अ’प्रा’कृ’तिक मृ’त्युको एफ’आईआर द’र्ता भइरहेको छ।

सौन्दर्याले आफ्नो बच्चालाई एउटा कोठामा छाडेर अर्को कोठामा झु’ण्डि’ए’र देहत्याग गरेको बताएका ह्चन । सौन्दर्याका आमाबुवा हु’बलीमा थिए जब उनीहरूले यो दुखद खबर पाए। बेंगलुरुको बाहिरी भागमा रहेको डा नीरजको फार्म हाउसमा सौन्दर्याको अ’न्तिम सं’स्कार गर्न सकिने बताइएको छ ।

भारतीय समाचार माध्यमका अनुसार येदियुरप्पाकी नातिनी सौ’न्दर्या आफै पनि डाक्टर थिइन् र उनको उमेर मात्र ३० वर्ष थियो । उनको दुई वर्षअघि डा नीरजसँग वि’वाह भएको थियो । सौन्दर्या चार महिनाकी बच्चाकी आमा थिइन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post