पथरी शनिस्चरे ४ निवासी (CA अध्यानरत )भाई रुपेस दाहाल को आज बिहान इटहरी देखि बिराटनगर जाने क्रममा दु*र्घटना मा परि नि*धन भएको छ,एकदमै दु:खद घ*ट्ना घटेको छ ।
अझै पनि बिश्वास लागेको छैन भाई खाउ खाउ लाउ लाउ भन्ने उमेर मा आफ्नो भबिस्य बनाउन तिर लागेको तिमी हर बखत आफ्नो पढाई को लागि निरंकुश रहने तिमी आज यो दुनिया मा छैनौ, तिम्रो आत्माको चिर शान्ति को कामना गर्दै शोकाकुल परिवारजन मा धैर्य धारण गर्ने शक्ति मिलोस।सदैव सम्झना रहने छ,भाइ।