तेह्रथुम जिल्लाबाट दूधे बालिका बोकेर लक्ष्मी दुन्धे भन्ने महिला श्रीमान हरायो भन्दै मिडियामा आएकी छिन्। उनले ५ महिनाको छोरा अनि ६ महिनाको छाेरी रहेको बताएकी छिन्।
विगत असर महिनादेखि आफ्नु श्रीमान हराएपछि उनलाई अहिले सानो ५ महिनाको छोरा लाई हेरचाह गर्ने कि छोरा छोरीलाई खाना खुवाउन निकै गारो हुने गरेको बताएकी छिन्।
उनले आफ्नु श्रीमानको नाम खगेन्द्र बहादुर जोगी रहेको र उनले आफ्नो श्रीमानले पूजा जोगी भन्ने केटीलाई लिएर फरार भएको भनेर बताएकी छिन्। उनले आफ्नु श्रीमानले आफन्त पर्ने व्यक्तिलाई लिएर फरार भयेको बताएकी छिन्।
उनको अनुसार पूजा जोगी भन्ने केटी खगेन्द्र जोगीको आफन्त पर्ने बताएकी छिन्। पूजा जोगीको आफ्नै काका ससुरा खगेन्द्र जोगी रहेका रहेछन्।
हेर्नुस् भिडियो यसरी: