बालेन उत्रियो फिल्मी शैलिमा अल्फा बिटामा डोजर चल्यो (सहि वा गलत सक्दो सेयर गरौ)

नयाँ बानेश्वरस्थित अल्फाबिटाले अनधिकृतरु पमा बनाएको संरचना काठमाडौं महानगरपालि काले भत्काएको छ। नक्साविपरित संरचना बनाएको भन्दै महानगरपालिकाका मेयर बालेन्द्र साहको नेतृत्वको संरचना भत्काएको हो।

अल्फाबिटाले अनधिकृतरुपमा फार्मेसी सञ्च लान गर्दै आएको थियो। ३५ दिने सूचना टाँस गर्दा पनि संरचना हटाउन नमानेपछि बालेन्द्र दलबलसहित बिहीबार अल्फाबिटा पुगेका थिए।

त्यहाँ पुग्दा सञ्चालकले नक्सा देखाउन आग्रह गरेका थिए। मेयर बालेन्द्रले नक्सा मसँग हुन्छ कि तपाइँसँग हुन्छ भन्दै सञ्चालकलाई प्रतिप्रश्न गरेका थिए।

त्यसको केहीबेरमै नक्सा र डोजरसहित बालेन्द्र अल्फाबि टा पुगेका थिए। महानगरको निर्देशनमा पार्किङको लागि बनाइएको भुइँतल्ला खाली समेत गरिने भएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post