
नर्स प्रियंका वलीले गत ७ गते आफ्नो टिकटक अकाउन्ट मा एउटा भिडियो हाले पछि चर्को विवादमा तानिइन् । विवादमा तानिउको केही दिन पछि उनले दुई हात जोडेर माफी मागेकी छन् ।
कार्यालय पोशाकमा उनले आफ्नै कार्यालयभित्र गरिए को तिज पार्टीमा उनीसहितका महिला कर्मचारीहरुले रमाइलो गरेको पोष्ट हालेृका थिए। जुन पोस्ट भाइरल बनेपछि उनीहरुको अलोचना भएको थियो ।
कतिले प्रियंकामाथि अमर्यादित गालीगलौज गरे भने कतिले रकारी पोशाकको दुरुपयोग गर्दै तिजका नाममा कार्यालयभित्रै उछृङ्खलता प्रदर्शन गरेको टिप्पणी गरे ।दवावमा परेकी प्रियंकाले अन्ततः
उक्त डान्सको भिडियो टिकटकबाट हटाउन वाध्य भएकी छन् ।गीत र नृत्यको छनोटमा कमजोरी भएको स्वि कार्दै सो भिडियोमा साथ दिने अन्य स्वास्थ्यक र्मीसँगै बसेर सामूहिक क्षमायाचना समेत गरेकी छन् ।
फी मागेको भिडियोमा प्रियंकाले सकारात्मक प्रतिक्रि याहरु प्राप्त गरेकी छन् । धेरैले उनलाई कमजोरी स्वीका र गरेकोमा धन्यवाद दिएका छन् ।