एउटी आमाको कारुणिक दृश्य: छोरीको लास काखमा राखेर ….

१६ महिनाकी बालिका कर णी गरी ह’ ‘त्या गरेको अभियोगमा प्रहरीले ३ जनालाई प्रक्रा’उ गरी सार्वजनिक गरेको छ ।अवोध बालिकालाई कर णी गरी ज्या’न लिएको आरो’पमा २१ वर्षीय अरुण शाह र २५ वर्षीय मोहम्मद खान रहेका छन् ।

निजले बालिकालाई खेल्दै गरेको अवस्थामा ‘चोकोफन चकलेट’ दिई ल’ला’इफ’का’इ गरी पी’डितको घरबाट १५० मिटर उत्तर पश्चिम दि’शाको वयरघारीमा कर णी ग’री वि’य’रको बो’त’ल तथा ढु’ ‘ङ्गा प्र’हा’र ग’री ज्या’ ‘न लि’ए’को प्रहरीले बताए।

अभियुक्तलाई प्रहरीले शा’री’रि’क र प्रा’वि’धिक अनुसन्धानबाट घटना भएको १२ घण्टामा पक्रा उ गरेको जानकारी दिए । उनीहरूलाई एक पसलमा मा’प’से गरी मामा घरमा गएर बसिरहेको अवस्थामा प’क्राउ गरेको प्रहरी”ले जनाएको छ । 

आ’रोपी अरुणले दुई वर्ष अगाडि दुई वर्षीया बालिकाको अ’प’ह’र’ण मु’द्दामा कारागार चलान भई गएको केही महिना अघि मात्र अ’दालतको फैसलाबाट रि’हा भएका थिए ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post