आफ्नै छोरोले बुबालाई ब न्चरो हा नेर मा रेपछी,एक्ली बहिनिको यस्तो छ बिजोग (भिडियो हेर्नुस्)

हामीले कल्पना पनि गर्न सक्दैनौं होला आफ्नो पिता अथवा आफ्नो मान्छेको नराम्रो सम्म चिताउन ।तर समाजमा यस्तोसम्मको घ टना र अ पराध हरु घटिरहेका हामी पाउन सक्छौं ।

यस्तोसम्मकि आफ्नै आमाबुबाको समेत हत्या गर्न यहाँ मान्छे पछि पर्दैनन् ।बैतडीमा एक दाजुले आफ्नो बुबाको ह त्या गरेपछि बहिनिको 

बिचल्ली भएको छ ।लोकेन्द्र जोशी नाम गरेका २४ वर्षीय युवकले ६८ वर्षका अन्तराम जोशीको बन्चरो प्रहार गरेर ह त्या गरेका हुन् ।

बुबाको अहिले मृ त्यु हुनु ,आमा १३ वर्ष अगाडी नै म रेर जानु र दाजु पनि अब जेल जाने भएपछि बहिनी रमीताको बिचल्ली भएको छ ।कक्षा १२ मा पढ्दै गरेकी रमीता बिपन्न परिवारमा जन्मिनु र अहिले एक्लै पर्नु पर्दा यसरी भक्कानिएर रुने गर्छिन् ।

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post