इलाममा भेटिइन् भालू मा’र्ने आमा, भालू’सँग लडाई खेल्दा भालुले नाक खायो(भिडियो सहित)

१४ वर्षको सानै उमेरमा जङ्ग’लमा घाँस का’ट्न गएको बेला भालूसँग लापा खेल्दा खेरि भालुले नाम खा’इदिएको अव’स्थामा भालु’लाई नैं मारेर आफ्नो ज्या’न बचा’उन सफल भएको आमा यति’बेला मिडियामा चर्च’को बिषय बनेकी छिन्।

उनी आफ्नु अनु’भव यसरी सुना’उँछिन्,’ यस्तो गर्दै दुई खुट्टा टेक्दै आयो भालू अनि मैले पनि घाँस काट्नु भनेर लगेको खुर्पा लिएर त्य’सको हात हरू का’टिदिए त्यस’पछि मलाई आक्र’मण गरेर मेरो अनुहार भरि कोतर्न थाल्यो।

इलामको माई नगर’पालिका वार्ड नम्बर दुई सेप्टी खो’लामा बसोबास गर्ने उक्त साहसी महिला अहिले पानी आफुले सानै उमेरमा नै भालू सँग लडाइँ गरेर भालु’लाई मारे’र आफ्नु ज्यान बचाए’को कुरा बताए’की छिन्।

उनले १४ वर्ष काई उमेरमा भालूसँग लापा खे’लेर आफ्नु साह’स देखाउँदै भा’लुलाई मार्न सफल भएकी थिइन्। उनी यसो भन्छिन्,’ एकै तालमा यस’लाई चाई मा’र्छु भनेर भन्दा त्यसको नाक मुख काटि’एछ अनि हातले मेरो अनुहार चि’थोरेर सबै लगी गएछ।’पुरा जान’कारिको लागि

भिडी’यो सहित हेर्नु’होस्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post