
इटहरी । इटहरीकाे आँपगाछीमा बिहीबार दिउसै कट्टी आँतंक मचाउने ४ जनालाइ प्रहरीले पक्राउ गरेकाे छ । अपरिचित ब्याक्तिकाे माेबाइलमा भनाभन हुदै गर्दा केहि समय पछि अर्काे समुह आएर एकाएक कट्टी आँतंक मचाएकाे स्थानियहरूले बताएका छन ।
शहरमा दिसै कट्टी आतंक मच्चिएपछि स्थानियहरू केहि क्षण त्रसित बनेका थिए ।
समयमै प्रहरीकाे उपस्थिती भएपछि थप ठुलाे क्षति हुन नपाएकाे त्यहाका
स्थानियहरूले बताएका छन ।
झगडामा संलग्न दुवै पक्षमा स्थानियले नचिनेकाे र
शहरमा पनि नदेखेकाे बताएका छन ।
प्रहरीले चार जनालाइ नियन्त्रणमा लिएपनि नाम भने खुलाएकाे छैन । पक्राउ परेका चारजना बिरूद्ध अनुशन्धान भइरहेकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ ।