चितवन घ’टना मुटु नै छिया छिया हुने गरी पति रमेशले दिए पत्निलाई ठूलो धोका मृ’त्युको मुख्य कारण पैसा (हेर्नुस् भिडियो)

चितवनकी लक्ष्मी नेपाली र रमेश नेपालीको रोचक छ प्रेम कहानी । बाबु आमाले हेरेका केटासँग लक्ष्मीले विबाह गर्न मानिन् र सुटुक्क प्रेमी रमेशसँग भागिन् ।

उनी भागेका केटा चितवन खैरेनीका हुन् । जुन उनको घर नजिकै पर्छ । तर विबाह गरेको धेरै लामो समयपछि लक्ष्मीले यस्तो अप्रिय कदम चालिन् की उनी सँधैका लागि अस्ताइन् ।लक्ष्मी र रमेशका १ छोरा छन् ।

उनी विदेश जाने तयारी गरेका बेला रमेश पत्निको सम्र्पकमा आएर छोराका लागि प्रकृया अगाडी बढाएको भएता पनि पत्निसँग भने बोलचाल टुटेको थियो ।

लामो समयसम्म पति कोरिया बसेको र सम्पर्कविहिन भएको भन्दै तनावमा रहेकी लक्ष्मीले किन पति नेपाल आएको केही दिनमा नै यस्तो अप्रिय कदम चालिन् ?के हो वास्तविकता रु के लक्ष्मीको मृत्यु रहस्यमय बनेको हो रु के भन्छन् लक्ष्मीका बाबु आमा रु हेर्नुहोस् यो भावविश्वल बनाउने यो

भिडियो हेर्नुहोस 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post