प्यूठानमा भ्यान दुर्घटना हुँदा ८ जना घाइते

प्यूठान — सरुमारानी गाउँपालिकाको कुडुलेमा भ्यान दुर्घटना भएको छ।दाङको भालुवाङबाट प्यूठानको बाग्दुला आउँदै गरेको।

लु २ ख ३५६९ नम्बरको भ्यान दुर्घटना हुँदा ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

घाइते ८ जनालाई उपचारका लागि दर्भान लगिएको र पाँच जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post