
मोरङको बेलबारीमा निगुरो टिप्न जंगल जाउँ भनेर बालिकालाई ब,लात्कार गरेको घ”टना बाहिरिएको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार बालिकालाई निगुरो टिप्ने बहानामा बालिकालाई स्थानीय जं”गलमा लगेर ब”लात्”कार गरेको घ”टना बा”हिरिएको हो ।
सन्तोष नेपाली बेलबारी नगरपालिका ८ का २१ वर्षका रहेका छन् । उनले १४ वर्षीया बालिकालाई ब”लात्”कार गरेका हुन। ।ती बालिकाको घर भने पथरीशनिश्चरे नगरपालिका हो । उनलाई फकाएर निगुरो टिप्न जाउँ भन्दै फकाएर जङ्गलमा पुर्याएपछि ब”लात्”कार गरेको प्र”हरीको प्रा”रम्भिक अनुस”न्धानबाट खु”लेको हो ।
हेर्नुहोस भिडियो