यस्तो छ आजको सुनको मूल्य हेर्नुहोस तोलाको कती

काठमाण्डाै - सुनको भाउ फेरि बढ्न थालेको छ ।आज सुनको भाउ तोलामा ९६ हजार ८ सय रुपैयाँ पुगेको छ ।यो हिजोको भन्दा ७ सय रुपैयाँले धेरै हो । हिजो सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको थियो ।

आज चाँदीको पनि भाउ बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post