अनलाईन पढ्छु भन्ने ७ वर्षीय छोरीले मोबाइल यस्तो भिडियो हेरेको आमाले देखेपछि

भारतको यमाहाबाद मा बस्ने ७ वर्षकी बच्चा आफ्नो घरमा अनलाइन क्लास लिई रहेकी थिइन् ।त्यसै बीचमा क्लास सकियो। युट्युबमा काटुन् र भिडियो हेर्न थालिन् ।

भिडियो हेर्दा हेर्दै थाहा छैन उसले कुन लिंक क्लिक गरिन् ऊ सिधा फोहोरी साईडमा पुगिन् र फोहोरी भिडियो हेर्न थालिन् ।त्यो भिडियो हेर्दा उसलाई केही थाहा हुँदैन ।आखिर यो भिडियोमा के भई रछ भनेर।आमा आफ्नो घरको काम मा व्यस्त थिईन्।

आमालाई लाग्छकी छोरी मोबाइल मा काटुन भिडियो हेरिरहेकी छिन्। तर बच्चालाई भिडियो मा के भई रहेको छ थाहा हुँदैन र ऊ मोबाइल लिएर आमा भय ठाउँमा जान्छिन्।र भिडियो देखाएर सोध्छिन् ।आमा यो कस्तो भिडियो हो यिनीहरू के गर्दै छन् ।

आमाले भिडियो हेरिन् र छक्क परिन्। र हतार हतार मोबाइल खोसिन र त्यो भिडियो बन्द गरिन् ।त्यसपछि उसले सबै घटना आफ्नो श्रीमान् लाई भनिन्।बच्चा को बाबा ले यस्तो सुनेपछि ढिला नगरी यो सुचना साईबर टिमलाई दिए साईबर टिम को मद्दतले थाहा भयो कि बच्चाले कुनै अस्लि`ल आड लिंक मा क्लिक गरेर त्यो भिडियो सम्म पुगेकी रैछिन।

तपाईंहरूलाई सायद थाहा छैन होला तर आजको समय मा यस्तो भई रछ ।बच्चा काटुन भिडियो हेर्छन् र त्यसमा अस्लि`ल विज्ञापन आउँछ । अचानक यस्तो लिंक अगाडी आउँछ जसले गर्दा त्यस्तो भिडियो सम्म बच्चाहरु पुग्नेगर्दछन ।

तर एक चोटि सोच्नुस् बच्चाहरु यस्तो भिडियो अचान|क देख्छन् त्यस्ता भिडियो को बच्चाहरूलाई के असर हुन्छ होला ।आज को समयमा हेर्ने हो भने इन्टरनेट हाम्रो जिन्दगीको हिस्सा बनिसकेको छ ।र इन्टरनेट बिना आजको समय यस्तो लाग्छ केही गर्न सकिँदैन।

तर इन्टरनेट को कारण ले ठुला ठुला आविष्कार हुँदैछ र ठुला ठुला घटना पनि अगाडि आइरहेको छ ।त्यस्तै एउटा घटना गुजरात मा अगाडी आएको छ।जहाँ नयाँ बिहे गरेको जोडी थिए उनीहरुले स्मार्ट टिभि किनेर ल्याए र उनीहरूले आफ्नो रूम मा राखे त्यो स्मार्ट टिभि बाट भिडियो कल पनि गर्न सकिन्थ्यो।

त्यसमा क्यामरा फिट गरिएको थियो त्यो टिभि मा सधैं इन्टरनेट कनेक्ट भइरहेको हुन्थ्यो ।कुनै तरिकाले ह्याकरहरुले उनीहरूको वाईफाई नेट ह्याक गरे र नेटवर्क को सहाराले टिभि को क्यामरा अन गरे त्यसपछि ती बिहे गरेको जोडीको सबै भिडियो ह्याकरह|रुले रेकर्ड गरे र इन्टरनेट मा हालेर भाईरल गरिदिए ।

त्यो भिडियो भाईर`ल हुँदा बिहे भएको जोडीको जिन्दगी बर्बाद भयो ।आज को समय मा बैंकिङ पनि पुरै अनलाईन भएको छ ।इन्टरनेटको सहाराले ह्याकर मान्छेहरूको बैंक एकाउन्ट पुरै खाली पनि गर्न सक्छन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post