चितवनमा घट्यो डर लाग्दो घ,टना

चितवनको ईच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठो,क्किँदा दुई जनाको मृ,त्यु भएको छ ।

मृ,त्यु हुनेमा मोटरसाइकल चालक दैलेखको ल्याती बि न्द्रा साईनी नगरपालिका–६ का २५ वर्षीय सरोज रोका या र पछाडी सवार काठमाण्डौका ३२ वर्षीय सरोज मा झी रहेका छन् ।दु,र्घटनामा ग,म्भीर घा,इते भएका उनीह रुको उपचार क्र ममा नयाँ मेडिकल कलेजमा मृ,त्यु भए को हो ।

Post a Comment

Previous Post Next Post