Homenews बालाजु बाइसधारामा आगलागी Pabitra Neupane 10 August 0 बालाजुको एक कारखानामा आगलागी भएको छ।बालाजु बाइसधारा नजिकै रहेको कारखानामा आगलागी भएपनि अहिलेसम्म दमकल पुगिसकेका छैन। कारखानाबाट नजिकै रहेका घरमा समेत आगो फैलिने सम्भावना भएपछि स्थानीय त्रसित बनेका छन्।आगोलागीको कारण भने खुल्न सकेको छैन। Facebook Twitter