यस्तो छ आजको तरकारी तथा फलफुलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५९ रुपैयाँ तोकिएको छ ।

त्यसैगरी अदुवा प्रतिकेजी ६५ रहेको छ । अनार ३३५ रुपैयाँ, आँप मालदह प्रतिकेजी २३४ रुपैयाँ र केरा दर्जनको १६५ रुपैयाँ तोकिएको छ ।

स्थानीय काउली ६५ रुपैयाँ, कागती २३३ रुपैयाँ ३३ पैसा, कुरिलो ५०० रुपैयाँ र लोकल सानो गोलभेँडा ३१ रुपैयाँ २० पैसा प्रति केजी तोकिएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post