हर्क साम्पाङलाई, साइबर अ,प,राधमा, मु,द्दा चलाउने चे,तावनी, आखिर, त्यस्तो गल्ति के गरे ?

बराह सहकारी पीडितहरुलाई लिएर विवाद बढिरहेका बेला नेकपा एमालेकी नेतृ मञ्जु भण्डारीले धरानका मेयर हर्क साम्पाङलाई साइबर अपराधको मु,द्दा चलाउने चे,तावनी दिए की छन्।

बराह सहकारीपीडितको नाममा आफ्नो कार्यकक्षमा तोडफोड गरेपछि मेयर साम्पाङले यसमा भण्डारीसहित एमाले नेता का धरानका मेयर हर्क साम्पाङज्यू! बराह पीडितहरूसँगका तपाईं का प्रसंग जोडेर मेरो फोटो दुरूपयोग गर्ने र एमालेलाई लाञ्छित गर्ने काम किन गर्नु हुन्छ?’

उनले प्रश्न गर्दै भनेकी छन्, ‘तपाईंलाई साइबर अपराधबारे जानकारी नै नभएको त कसरी भनौँ?“भण्डारीले लोकप्रिय ताका नाममा मेयर साम्पाङले होस गुमाएको आरोप पनि लगाएकी छन्। ‘नगर सरकारका प्रमुखले लोकप्रियताका नाममा होस गुमाउँदा नगरवासीको शीर निहुरिने मा सजग बन्नु भयो भने मात्रै धरानवासीको मर्यादा उँचो हुने हो’, उनले भनेकी छन्।

उता मेयर साम्पाङले भने बराह सहकारी पीडितहरुले पीडितहरुलाई न्याय दिलाउन छानबिन समिति बनाएर प्रदेश सहकारीबाट रजिष्ट्रारलेसमेत अध्ययन गरिरहँदा कार्यालयमा आक्रमण भएको बताएका छन्।

छानबिन समितिले काम गरिरहेका बेला घेराउ, नाराबाजी, गालीगलौज र कार्यालय तोडफोड भएको उनले बताएका छन्। उनले वि,वाद बढेपछि आफूले हामीलाई सोधेर सहकारीमा पैसा राखेको हो र? भनेर प्रश्न गरेको स्वीकारेका छन्।

उता मेयर साम्पाङले भने बराह सहकारी पीडितहरुले पीडि तहरुलाई न्याय दिलाउन छानबिन समिति बनाएर प्रदेश सहकारीबाट रजिष्ट्रारलेसमेत अध्ययन गरिरहँदा कार्यालयमा आक्रमण भएको बताएका छन्।

छानबिन समितिले काम गरिरहेका बेला घेराउ, नाराबाजी, गालीगलौज र कार्यालय तोडफोड भएको उनले बताएका छन्। उनले विवाद बढेपछि आफूले हामीलाई सोधेर सहकारीमा पैसा राखेको हो र? भनेर प्रश्न गरेको स्वीकारेका छन्।

स्मरणीय के छ भने २०७४ मा निर्वाचित तत्कालीन मेयर तारा सुब्बाको निधन भएपछि मञ्जुले करिब डेढ वर्ष कार्यवा हक मेयरका रुपमा काम गरिन्।त्यसपछि बीचमा भएको निर्वाचनमा कांग्रेसका तिलक राई विजयी भएका थिए।”

तर गत वैशाख ३० गतेको निर्वाचनमा हर्क मेयरमा निर्वाचित भए। हर्क मेयर बन्दा कांग्रेसका किशोर राई दोस्रो र मञ्जु तेस्रो स्थानमा सीमित भएकी थिइन्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

1 Comments

Previous Post Next Post