छोरालाई ब’चाउन गएका बाबुको पनि छोरासंगै क’रेन्ट ला’गेर अस्ताए परीवारमा ठूलो ब’ज्र’पा’त!

नेपालगञ्जमा करेन्ट लागेर बाबु र छोराको ज्या’न गएकाे छ ।करेन्ट लागेर नेपालगञ्ज उपमहानगरपालिका–१७ का अन्दाजी ४० वर्षीय परशुराम कलवार र २५ वर्षीयबब्लु कलवारको ज्या’न गएकाेजिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो।

अटो रिक्सा चार्ज गर्ने क्रममा छोराबब्लुलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबु परशुरामलाई पनि करेन्ट लागेर गम्भीर घाइते भएपछि उनीहरुको नेपालगञ्जकाे नर्सिङ होममा उपचारको क्रममा ज्यान गएकाे थियो । शव परीक्षणका लागि भेरी अस्पताल लगिएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post