१० दिन देखि हराएकी ३३बर्षीय युवतीको शव यस्तो अवस्थामा फेला पर्यो

काभ्रेको रोशी गाउँपालिका-१० ठकुरी गाउँ माथ्लो पोखरीटोल ( साविक वाल्टिङ्ग गाविस- ३ ) की इमाडोलमा बस्दै आएकी ३३ वर्षीया सोमा थिङको शव जङ्गलमा फेला परेको छ ।****भिडियो हेर्न तल क्लिक गर्नुहोला****

कोठाबाट हराएको १० दिन पछि मृ त अवस्थामा धुलिखेलको जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।थिङ असार १६ गते कोठाबाट हराएको परिवारले बताएको छ ।

परिवारले खोजी गर्दा पनि नभेटिएपछि प्रहरी, मिडिया र सबै आफन्तहरुलाई खोजीका लागि आग्रह गरेको थियो । त्यसै सिलसिलामा आज थिङको शव फेला परेको हो । थिङको शव बाख्रा चराउन गएका स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । थिङ उनको श्रीमानसंग झगडा भए पछि कोठबाट निस्केको थियो । शवको जिल्ला अस्पतालमा धुलिखेलमा परीक्षणको लागि लगिएको छ ।

यो पनि पढ्नुहोस्। र्यापर अनिल अधिकारी (यमबुद्)०का आमाबुबासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भेट गरेका छन्।बालेन्द्रले भैसेपाटीस्थित निवासमै पुगेर​ मेयर शाहले यमबुद्धका बुबा आमासँग भेट गरेका हुन्।

काठमाडौं महानगरले आगामी आर्थिक वर्षको बजेटबाट यमबुद्धको सालिक बनाउनका लागि १५ लाख रुपैंया बजेट छुट्याएको छुट्याएको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको थियो ।****भिडियो हेर्न तल क्लिक गर्नुहोला**** 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post