यिनै हुन् श्रीमतीलाई ह`त्या गरेर आफ्नो पनि भाग्ने क्रममा मृ`त्यु हुने श्रीमान् (भिडियो हेर्नुस् )

चितवनको भरतपुरमा श्रीमानले श्रीमतीलाई धारिलो ह’ति’यार प्रहार गरी ह’त्या गरेका छन् ।भरतपुर महानगरपालिका–१० रमाइलो चोक बस्ने ४३

वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादका कारण आफ्नै श्रीमती ३५ वर्षीय रुष्मा आचार्य घिमिरेलाई आइतबार राती करिब साढे १० बजेको समयमा खुकु’री प्रहार गरी ह त्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

कृष्णप्रसादले आफ्नै घरको तीन तला माथी रहेको बैठक कोठामा श्रीमतीलाई खुकु’री प्रहा’र गरेका थिए ।खुकु’री प्रहारबाट ग’म्भिर घा’इते भई उपचारको लागी रुष्मालाई पुरानो मेडिकल कलेज लगिएकोमा आइतबार राती नै १०ः४० बजेको समयमा चि’कित्सकले मृ’त घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

खु”कुरी प्र’हार गर्ने निजको श्रीमान सोही तीन तला माथीबाट हाम फाली भाग्न खोज्दा श्रीमानको पनि मृ’त्यु भएको अधिकारीले बताए । हाम फालेर भाग्न खोज्दा ग’म्भिर घाइ’ते भएका कृष्णप्रसादको चितवन मेडिकल कलेजमा उपचारका क्रममा राती ११ बजे मृ’त्यु भएको उनले बताए ।

भिडियो हेर्नुस्

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post