फेरि घ‘ट्यो यस्तो नसोचेको घ‘टना !

८ वर्षीय वालिकालाई करणी गरेको आरोपमा आफ्नै काका पक्राउ परेका छन् । राती १० बजे भतिजीलाई आफ्नो कोठामा बोलाई जबरजस्ती करणीको

गरेको आरोप उनीमाथि लागेको छ । बालिकाको परिवारले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाकाकाको नाम भने प्रहरीले गोप्य राखेको छ । २४ वर्षीया आरोपितलाई इलाका प्रहरी कार्यालय ले हिरास तमा राखेको छ ।अनुसन्धान प्रभावित नहोस् भन्ने उद्देश्यलेबालिकाको ठेगानासमेत गोप्य राखिएको प्रहरी नायव उपरीक्षकले जानकारी दिए ।

आरोपित काकालाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामाआज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय प्रमुखसमेत रहेका उनको भनाइ छ ।उनलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरीथप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post