सोलुखुम्बुमा घट्यो यस्तो दुःखद घटना

सोलुखुम्बु / थुलुङदुधकोशी गाउँपालिका–९ साउरे बस्ने पाकमाया छोरा ७ वर्षीय सुजन  चट्याङ लागेर  साँझ मृत्यु भएको छ ।

आफ्नी आमासँग मामाघर जानेक्रममा वर्षाको कारण ओत लागि बसेको ठाउँमा परेको चट्याङ लागी सुजनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र प्रहरी चौकी सुकेपोखरीबाट खटिएको प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post