विराटनगरमा घट्यो दुःखद घटना

विराटनगर–११ बसपार्कमा एक व्यक्ति मृत फेला परेका छन् । बिहीबार बिहान यात्रु बस्ने फलामको कुर्सीमा मृत अवस्थामा अन्दाजी ५० वर्षका पुरुष मृत फेला परेका हुन् ।

मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार मृतकको पहिचान खुलेको छैन । अहिले जिल्ला प्रहरी कार्यालयका एसओसीओको टोलि र वडा प्रहरी कार्यालयको प्रहरी टोलि घटनास्थललाई सुरक्षित गरेर अनुसन्धान सुरु गरेको छ । मृतकको नजिकै विषको बट्टा समेत भेटिएको छ ।******भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

Post a Comment

Previous Post Next Post