
माेरङकाे बूढीगङ्गा गाउँपालिका–२ गङ्गाचोकमा ट्रेलरले माेटरसाइकललाई ठ’क्कर दिँदा दुई जनाकाे ज्या’न गएकाे छ ।आज बिहान विराटनगरबाट इटहरीका लागि छुटेकाे।
भारतीय नम्बर प्लेटकाे ट्रेलरले माेटरसाइकललाई ठ’क्कर दिँदा चालक केराबारी गाउँपालिका–७ का २७ वर्षीय हर्क परियार र माेटरसाइकलकाे पछाडि बसेका २१ वर्षीय भीमबहादुर राईको ज्या’न गएकाे हाे ।
एफआर ३८ एफ २२१० को ट्रेलर गाडीले को ३० प ९१०३ नम्बरकाे मोटरसाइकललाई ठ’क्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिनुभयाे ।
द’र्घटनामा ग’म्भीर घा’इते भएका परियार र राईकाे उपचारका क्रममा विराट शिक्षण अस्पतालमा ज्या’न गएकाे थियाे ।प्रहरीले ट्रे’लर र ट्रे’लर चालकलाई नियन्त्रणमा लिइ अ’नुसन्धान सुरु गरेकाे जनाएकाे छ।