Homeeconomic आज घट्यो सुनको भाउ, तोलाको कति पुग्यो ? Pabitra Neupane 26 July 0 काठमाडौँ । हिजो सोमबारको तुलनामा आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ केही घटेको छ।आज छापावाल सुन घटेर प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । Facebook Twitter