
विराटनगरको तीनपैनी चोकमा रहेको नाङ्लो रेष्टुरेन्टमा भीषण आ,गलागी भएको छ । बिहीबार दिउँसो रेष्टुरेन्टमा आ,गलागी भएको हो ।
आगलागीका कारण रेष्टुरेन्ट पूर्णरूपमा जलेको प्रहरीले बताएको छ । आ,गोले रेस्टुरेन्ट नजिक रहेको प्रतिनिधि सभा सदस्य मोति दुगडको घरमा समेत सामान्य क्षति पुगेको छ ।
आगो नियन्त्रणमा आए पनि क्ष,तिको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजन कार्कीले बताउनुभयो ।
त्यहाँ अहिलेपनि उद्वार र खोजीको काम भइरहेको छ । क्षति निक्कै भएको देखिन्छ । अनुशन्धानपछि मात्र क्षतिको एकिन गर्न सकिन्छ कार्कीले .भन्नुभयो ।