वर्षा सँगै परेको चट्याङ लागेर एकजनाको ज्यान गयो, दूई घाईते

वर्षा सँगै परेको चट्याङ लागेर  विहिवार एकको ज्यान गएको छ।भने २ जना घाईते भएकाछन् ।

घाईते हरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र उनिहरुको अवस्था सामान्य रहेकोपनि  जानकारी दिनुभयो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post