ओहो!! बिहे गरेको १८ घण्टा भित्र बच्चा जन्मियो,बेहुला ठाउँको ठाउँ बेहोस, यस्तो छ वास्तविक कुरा, हेर्नुहोस भिडियो

संदेश चौधरी जो तिनजुरे अनलाइन टिभी मा जोडिनु भयो र उहाँले भन्नु हुन्छ” बिहे गरेको १८ घण्टा भित्र बच्चा जन्मिएको हो,यो धुर्ब सत्य कुरा पनि हो।

जहा त्यस्तो घटना भएको हो त्या का नर्सलाई सोध्दा पनि हुन्छ यो सत्य घटना नै हो बिहे गरेको १८ घण्टा मा छोरा को जन्म भएको हो तर त्यो बच्चा को मृत्यु भएको । त्यो पनि बिबाह गरेको केटाको नभई अर्कैको भएको उनी भन्छन्।

बिहे गरेर ल्याएर भोज खाई बेलका भुँडी दुखेर मंगलबारे ल्याउँदा प्रेगनेन्ट भएको भन्दा बेहुला बे हो स झण्डै भएको बताइएको सुनाउँछन्।

यसो बुझ्दा पहिले कुनै केटा संग लव भएको र उसैको बच्चा भएको उनी भन्छन। र पछि नुन सम्म को पैसा लिएर छाडेको बताउँछन्।

बाकी हेर्नुहोस भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post