खोलाले बगाएर तनहुँमा २ को मृत्यु… मनमा दया भए Rip लेख्नुहोला ।

चुँदी खोलाले बगाएर भानुका दुई युवाको ज्यान गएको छ ।माछा मार्नका लागि भानु २ र ५ को संगमस्थल बांगेरहस्थित चुँदी खोला पुगेका भानु २ का २२ वर्षका सागर गुरुङ र ३५ वर्षका धनबहादुर गुरुङको ज्यान गएको तनहुँ प्रहरीका डिएसपी युवराज खडकाले जानकारी दिए।

दिउँसो साढे ४ बजेतिर माछा मार्न गएका उनीहरु मृत भेटिएका खडकाले जानकारी दिए । उनीहरुको शव पोस्टमटको लागि दमौली अस्पतालमा लगिएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Post a Comment

Previous Post Next Post