पापिनी आमा ! जसले सुतीरहेकी आफ्नी छोरीलाई ट्वाइलेटको ट्यांकीमा फालेर …… ( हेर्नुस् भिडियो )

दाङ जिल्लामा पर्ने देउखुरीको मसुरिया भन्ने ठाँउमा यतिबेला १५ वर्षिय नाबालिक आमा साबित्री नेपालीले आफ्नै १६ दिनकी

नवजात छोरीलाई मा रेर ट्वाइलेटको टंकीमा फालेको अवस्थामा फेला परेको निकै नै द र्द नाक घटना मिडियामा आएको छ।सावित्री नेपालीलाई त्यो छाेरी कसको हो भन्ने समेत केही थाहा रहेनछ।

उनी बिग्रिएको केटाहरुको संगतमा फसेर विभिन्न लागु औषध सेवन गर्ने गरेको उनको छिमेकी स्थानीयबासीले बताएका छन्। अब बच्चा जन्मिएपछि उनले पहिले जस्तो बाहिरी केटाहरु संग हिँड्नु पर्ने वाध्यता भएका कारण उनले आफ्नै बच्चा मारेर फालेको भन्ने छिमेकीहरूको भनाइ रहेको रहेछ।

उनको एक छिमेकीलाई घटनाको बारेमा सोध्दा उनी यसो भन्छन्,’ सुरुमा बिहान चार बजे तिर सावित्री चिच्याउँदै बच्चा हरायो भन्दै हामी सँग गुहार मागिन् त्यसपछि म उठेर के भयाे भनेर सोध्दा उसले एउटा मान्छे आएर बच्चा लिएर भाग्यो भनेपछि हामी खोजी गर्न थाल्यौ।

सबै जना गाँउले मिलेर खोजी गर्दा एकजना दाईले ब च्चा त से फ्टी टंकीमा छ भनेर भन्नु भयो। उनले सबै तिर घर वरिपरि खोजी गर्ने क्रममा घरको पछाडि पट्टि रहेको ट्वाइलेटको सेफ्टी टंकीमा एउटा बोराले छोपेर राखेको ब च्चा भेटाएका रहेछन्।

बच्चा भेटाएपछि आमाले नै बच्चालाई मारेर नाटक रचेर टंकीमा फालेको हो भने कुराको भेउ गाँउले ले पाएका थिए। अहिले आरोपित आमा सावित्री नेपालीलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धानको काम अगाडि बढाइरहेको रहेछ।

हेर्नुहोस भिडियो 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post