अदालतभित्रै एका एक गोली चल्न थालेपछि…

काठमाडौं । जिल्ला अदालत नवलपरासी (पश्चिम) मा गो”ली’ च’ले’को छ। सरावल गाउँपालिका ४ का हंश’राज यादवले पे’स्तो’लबाट एक राउण्ड

गो”ली प्र’हा”र गरेको नवलपरासी प्रहरीले जनाएको छ । गोली प्र’हा’र”पछि उनी खालि खु’ट्टै भागेका छन्।उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अंश मु’द्दाको विषयमा छलफल गर्न अदालतमा उपस्थित भएका हंशराज र रोशनी यादवको बिचमा वि”वा’द भएपछि ,उनले गो”ली हा”नेका थिए।रोशनी हं’शराजकी काकी हुन्। तर गो”’ली भने कसैलाई पनि लागेन। काकीलाई तर्साउन गो”ली हा”नेको’ देखिन्छ। त्यसपछि च’प्पल छा’डेर भागेको छ।

यो पनि, काठमाडौं सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आइ तबार बिदा दिने निर्णय फिर्ता लिएको स्रोतले जानकारी दियो। जेठ १ गतेदेखि लागु हुनेगरी सरकारले परीक्षणको लागि भन्दै आइतबार पनि बिदा दिने निर्णय गरेको थियो।

तर एक महिना पनि कार्यान्वयन नहुँदै निर्णय फिर्ता भएको हो। वैशाख १३ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको थियो। यसरी सरकारले बिदा दिने निर्णय गरेपछि धेरैले विरोध जनाउँदै आएका थिए।क

तिपय स्थानीय तहले सूचना जारी गर्दै आइ तबार पनि प्रशासन तथा विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेका थिए। आजैमात्र आइत बार पनि बिदा दिने निर्णयविरूद्ध सर्वोच्चमा रिट दर्ता भएको

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post