बिरामी हुँदा हेरचाह गर्‍यौँ संस्कार पनि गर्न सक्छौँ : आफ्नो बुवाको कि;रियामा दुई महान छोरी

छोरा नै किरियापुत्री बस्नुपर्ने मान्यतालाई चितवन माडीका दुई दिदी–बहिनीले तोडेका छन् । दिवंगत बुबाको किरियापुत्री बस्दै उनीहरूले समाजमा छोरीमाथिको भेदभावविरुद्ध सन्देश दिएका हुन् ।

९ जेठमा निधन भएका चितवनको माडी नगरपालिका– ८ खरकट्टा (इन्द्रवस्ती)का कृषक फणीन्द्रराज पुरीका दुई छोरीले काजकिरिया गरिरहेका छन् । उनका छोरीहरू २२ वर्षीया रेजिना र २० वर्षीया अनुसा पुरी किरियामा बसेका हुन् । ४८ वर्षीय अगुवा किसानसमेत रहेका फणीन्द्रराज पुरीको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरउपचारको क्रममा निधन भएको थियो ।****भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Post a Comment

Previous Post Next Post