१६ वर्षीय युवती कोठामा झु”न्डिएको अवस्थामा फे’ला,ह त्या हो या आ त्मा ह त्या यस्तो छ रहस्य (भिडियो हेर्नुस्)

झापाको दुर्गापुर भन्ने ठाउँमा एकजना १६ वर्षकी बालिकाको श’व फे’ला परेको छ ।उनी झु”न्डिरहेको अवस्थामा फे’ला परे की हुन् ।आफैले आ त्मा ह त्या गरेकी हुन् या मा रिएको हो।

भन्ने बारे अ”नुसन्धान चलिरहेको छ ।केहि क्षण अगाडिसंगै बसेर चटपटे खाएकी साथीको अनुसार उनले करिब ६:३० बजेतिर आ त्मा ह त्या गरेको हुनसक्ने ब ताइन् ।सानै उमेरकी भएपनी पहिल्यै देखि मृ त्युको कुरा र अन्य कुरा उनले गर्ने गरेको बताइन् ।

तर यसरी एक्कासी ज्यान नै फाल्न सक्ने कसैले पनि कल्पना नगरेको बताए ।यति सानै उमेरमा मृ त्यु भएकि नानीको आ त्माले शान्ती पाओस् र परिवारलाई पनि शोकमा सम्हालिने शक्ति मिलोस् ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post