
पोखरा बाट मुस्ताङ्ग उडेको त्यो प्लेनमा पर्यटकको भारी बोकेर परीवार पाल्ने प्रकास फर्किएनन्,परीवारमा यस्ताे बिचल्ली (भिडियो हेर्नुस्) जोमसोम रुटमा उडान भर्ने तारा यएरको सात वर्षको अवधिमा यो दोस्रो दुर्घ“टना हो ।
चालक दलका सदस्यहरुसहित २२ जना यात्रु बोकेर जोमसोमका लागि उडेको तारा यएरको ९ एमएईटी ट्वीनअटर विमान आइतबार मुस्ताङको लेते क्षेत्रमा दुर्घ “ टना ग्रस्त भएको थियो।हाराजगन्जमा रहेको टिचिङ अस्पतालको श “व गृहमा सम्पूर्ण श“व हरू ल्याइएको रहेछ।
र विज्ञको टोलीले श“व लाई सफा गरेर पो“ स् टमाबर्टम गर्नका लागि ल्याइएको रहेछ र त्यसै जहाजमा दुईजना जर्मन नागरिकलाई ट्रेकिङका लागि लिएर गएका नेपालि गाइड ओखलढुङ्गा निवासी प्रकाश सुनवारका भाई मिडियामा आएका छन्।
प्रकाश सुनवारको भाई इन्द्र बहादुर सुनवारलाई केही जानकारीका लागि सोध्दा उनी यसो भन्छन्,’ दाजुको फ्लाईट त पहिलो फ्लाइट नै थियो तर मौसमका कारण वहाँले सुरुको फ्लाईटमा जान पाउनु भएन अनि अन्तिमको फ्लाइट मा जानु पर्ने भएर वहाँहरू आफुले काटेको टिकट भन्दा फरक फ्लाइटमा जानु भएको थियो।
प्रकाश सुनवारको ला“श महाराजगन्ज अस्पताल ल्याईएको रहेछ र पहिचानका लागि उनकाे भाइलाई ओखलढुङ्गाबाट बोलाइएको रहेछ। आफ्नु दाजुको छोरा छोरीको भविष्यका लागि सरकारले ध्यान दियोस् भन्ने इन्द्र सुनवारको भनाइ छ ।
बाँकि हेर्नुस् तलकाे भिडियाेमा ।