गायिका दिलमाया सुनारको पो’ष्टमार्टम रिर्पोट यस्तो आयो (हेर्नुहोस्)

काठमाडौं – केहि दिन अघि आफ्नै कोठामा मृत भेटि एकी लोक दोहोरी गायिका दिलमाया सुनार को पो’ष्ट मार्टम रिर्पाेट आएको छ ।

ह त्या हो या आ त्म ह त्या भन्ने बिषयमा प्रहरी नै दो धारमा रहेका बेला पोष्टमार्टम रिर्पाेट बाहिर आएको हो । पो’ष्टमार्टमको प्रारम्भिक रिपोर्ट बारे चिकित्सकले प्रहरी लाई जानकारी दिई सकेका छन् ।

बिशेष स्रोतका अनुसार पो’ष्टमार्टम रिर्पाेटले आ त्म ह त्या नै हो भन्ने संकेत दिएको छ । अ’नुष न्धान प्रभावित हुने देखिए पछि प्रहरीले पो’ष्टमा र्टम रिर्पाेट सार्वजनिक गरिहालेको छैन ।

यद्यपी प्रहरी वृत्त, बालाजुका प्रमुख प्रहरी नायब उपरी क्षक डीएसपी गौतम मिश्रले पोष्टमार्टमको आधिकारिक रिपोर्ट आइनसकेको बताएका छन् । रिर्पाेटले उनको मृ त्यु घाँ टी थि चिए र नभए को देखाएको छ ।

शरीरमा अन्यत्र पनि कुनै चो टप टक नदेखि एकोले पनि झु ण्डि एरै आ त्म ह त्या गरेको हुन सक्ने प्रहरीको प्रार म्भिक अनुमान रहेको छ ।

उनले आफ्नो मृत्यु हुनु भन्दा अगाडी आएका कुराहरु पत्ता लगाउनका लागि भिसेरा चेकको तयारी भईरहेको बताईएको छ । शनिबार बिहान पौने ११ बजे सुनार कोठामा मृत अवस्थामा भेटिएकी थिइन् ।ह’त्या होकि आ’त्मह’त्या हो अजै खुलेको छैन्

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post