चार दिन पछी गायिका दिलमायाको श'व माइती घरमा आइपुग्यो चल्यो रुवाबासी (हेर्नुहोस् भिडियो)

काठमाडौं – लिभ इन रिलेसनमा बसेका सुर्य श्रेष्ठमाथि लोक दोहोरी गायिका दिलमाया सुनारको ह ,त्या,,का बिषयमा अनुषन्धान जारी रहेको छ ।

अनुषन्धान जारी रहे पनि प्रहरी यकिनका साथ ह, त्या वा आ, त्म ह ,त्या भन्ने बिषयमा टुंगोमा पुग्न सकेको छैन ।काठमाडौंको नेपालटारस्थित आफ्नै कोठामा मृ,त भेटि एकी लोक दोहोरी गायिका सुनारको ह, त्या आरोप लागे का सुर्यले भने प्रहरी समक्ष दिलमाया संगै रात बिताएको स्वीकार गरेका छन् ।

दिलमाया सलमा झु ,न्डि ए ,को भन्दै उक्त सल आफुले राती नै फ्याँकेको पनि बताएका छन् । प्रहरीका अनुसार दिलमायाको घाँ, टीमा नि ल,डा मबा हेक अन्य चोटपट क छैन।त्यसैले झु, ण्डि ए को हो या झु ण्ड्या ई एको हो भन्ने निष्कर्ष निस्किसकेको छैन ।

उसो त दिलमाया,,,को फेसबुक अकाउन्टमा शुक्रबार राती आफु म,र्न लागेको र त्यसको दोष कसैलाई नदिन भन्दै स्टाटस लेखेकी छिन् ।यसले पनि प्रहरीलाई दोधार सिर्जना गरिदिएको छ ।

ह त्या हो भनौँ भने दिलमायाको फेसबुकमा आफु म र्न लागेको र कसैलाई दोष नदिन भन्दै स्टाटस लेखेको देखिन्छ। आ, त्म ह ,त्या भनौँ भने सँगै सुतेका व्यक्ती राती नै भागेका छन्’, एक अनुसन्धान अधिकारीले भने।

श्रेष्ठले शुक्रबार राती दिलमायासँगै भएको स्वीकार गरेता पनि उनले आ, त्म ह”त्या गरेको दावी गरेका छन्। सुरु मा राती १२ बजे दिल मायाको कोठाबाट निस्किएको बताएका सुर्यले प्राविधिक अनुसन्धानपछि सँगै सुतेको स्वीकारे को प्र”हरीले दावी गरेको छ ।

दिलमाया संगै सुतेका सुर्यले आफु ब्युँझदा उनी झु,”ण्डि, एको अवस्थामा देखेपछि उनलाई भुँईमा झारेर आफु राती नै त्यहाँबाट भागेको प्र”हरीसँगको प्रा”रम्भिक अनुसन्धानमा बयान दिएका छन्:-

(हेर्नुहोस् भिडियो) 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post