मध्यरातमा बालेनले गरे यस्तो चमत्कार,एकाएक फोहोर उठाउन थालियो,काठमाण्डौबासी यति खुशी (भिडियो हेर्नुस्)

सोमबार सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको रोहबरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह,उपमेयर सुनिता डंगोल,

ललितपुर महानगरपालिकाकी उपप्रमुख मन्जली शाक्य, प्रभावित धुनिवेशीनगरपालिकाका प्रमुख वालकृष्ण आचार्य,ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङलगायत जनप्रतिनिधिको बैठकले फोहोर उठाउने सम्बन्धमा सहमति जुटाएको हो ।

फेरि स्थानीय बासिन्दासंग कुरा नमिलेपछी फोहोर उठ्न र खन्याउन छाडिएको थियो ।गाउले बासिन्दासंग कुराकनी गरिसकेपछी अहिले फोहोर राती मात्र सिस्डोलमा राख्न सहमती भएको छ ।

अझैपनी समान्यरुप नलिइसकेको फोहोर व्यवस्थापनको कार्यलाई अब बालेनले जसरीपनी नियन्त्रण गर्ने कुरा जायर गरेका छन ।

भिडियो हेर्नुस :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post