दिलमाया सुनारको बहिनी नेपाल फर्के संगै एयरपोर्टमा रु’वाबासी,छोराको अब के हालत होला ( भिडियो सहित

लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरण रह”स्यमय बनेको छ। सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको भनिएको ‘सु”साइट नोट’भन्दा घटना प्रकृति फरक देखिएपछि।

प्रहरीले गायिका सुनारको मृ”त्यु प्रकरणबारे गम्भीर रूपमा अनुसन्धान थालेको हो । गायिका सुनार काठमाडौंको बानियाँटारस्थित आफ्नै कोठामा शनिबार मृ”त भेटिएको प्रहरीले जनाएको छ । शुक्रबार राति गायिका सुनारको फेसबुकबाट आफूलाई बाँच्न गाह्रो भएको र जतिवेला जे पनि हुन सक्छ भनेर स्टाटस सार्वजनिक भएको थियो ।

उक्त स्टाटसमा आफूले नै यो कदम चालेको र कसैलाई दोष नदिन अनुरोधसमेत गरिएको छ तर स्टाटसभन्दा घटना प्रकृति निक्कै फरक रहेको र आत्मह”त्या जस्तो नदेखिएको अनुसन्धानमा खटिएका एक प्र”हरी अधिकृतको भनाइ छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्र”हरी उपरीक्षक दिनेशराज मैनालीको भनाइले पनि उक्त विषयलाई पुष्टि हुने देखिन्छ । उनले घ”टना रहस्यमय रहेकाले थप अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

घ”टना शं”कास्पद देखिएको छ, श’व परीक्षण रिपोर्ट आएपछि थप कुरा खुल्छ, अहिले प्र’हरीले अनुसन्धान जारी राखेको छ,’ मैनालीले भने । गायिका सुनारको श”वलाई अहिले परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । मैनालीका अनुसार घ”टनामा संलग्न रहेको आशंकामा लिभिङ टुगेदरमा रहेका भनिएका एकजना पुरुष प”क्राउ परेका छन । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post