गछिया खोलाले बगाउँदा एक जना पुरूषको मृत्यु

सुन्दरहरैंचा/ मोरङ्गको सुन्दरहरैंचामा रहेको गछिया खोलाले बगाउँदा एक जना पुरूषको मृत्यु भएको छ । सुन्दरहरैंचा ६ सिसौघारी बस्ने बर्ष ५८ का रामबहादुर विश्वकर्मा नाम गरेका पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।****भिडियो हेर्न तल क्लिक गर्नुहोला *****

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post