क ठै! स’म्बन्ध वि’च्छेद अघि नेपाल घुम्न छोरा-छोरीसहित आएका भा’रतीय जोडी, जाे विमान दु’र्घ’टनामा परे ! भयो निधन (हा’र्दि’क श्र’द्धा’ञ्जली )

तारा एयसको विमान दु’र्घ’टना सँगै एक भा’रतीय जोडिसहित परीवारकै दु’ख:द त’था रोच’क अ’न्त्य भएको छ ।आइतबार पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको जहाज मुस्ताङकै थासाङ

 – २ मा दु’र्घट’नाग्रस्त भएको पाइएको छ । उक्त जहाजमा एक भारतीय परिवारको पनि दु’ख:द अ’न्त्य भएको छ ।जो परीवारका श्रीमान र श्रीमति नेपालको भ्रमण गरेर स’म्ब’न्ध वि”च्छेदको त’यारीमा थिए । तर उनीहरुको नेपाल भ्रम’णकै क्रममा दु’र्घ’टना’मा परि निधन भयो ।

त्यहाँ स’म्ब’न्ध वि”च्छेदको तयारीमा रहेका श्री’मान श्रीमति मा’त्रै परेनन् उनीहरुको एक छोरा र एक छो’रीको पनि सँगै ज्या’न गयो ।चालक दलका ३ सदस्यसहित २२ जनाको मृ’त्यु भएको उक्त जहाजमा भारत महाराष्ट्रको ठाणेका पनि थिएछन् । तारा एयरका अनुसार उनीहरु एकै परिवारका चार जना थिएछन् ।

उनीहरु थिए, ‘अशोक त्रिपाठी (श्रीमान), वैभवी बाँडेकर–त्रिपाठी (श्रीमति) धनुष त्रिपाठी (छोरा) र छोरी ऋतिक त्रिपाठी (छोरी)।’उनीहरु पनि दु’र्घ’ट’नामा परेको जहाजमा सवार रहेको नेपालस्थित भारतीय दूतावासले पु’ष्टि गरेको छ । अशोक र उनीकी श्रीमती वैभवीसँग यही साताभित्र सम्बन्ध वि’च्छे’द हुन लागेको थियाे ।

उनीहरु अ’लग्गैस’मेत ब’स्दै आएका थिए ।उनीहरुको स’म्ब’न्ध वि”च्चेदको मु’द्धा अदा’लतमा थियो । अदालतले भनेको थियो, ‘अदालतले फैसला न_आएसम्म परिवा¥रलाई प्रत्येक वर्ष १० दिन सँगै रहन स_क्नुहुन्छ।

अदालतले दिएको उक्त समयमा उनीहरु आफ्नो चारैज’ना परीवार नेपाल घुम्ने योजनाकासाथ नेपाल आएका थिए । सो क्रममा उनीहरु मुस्ताङ घुम्न आएका थिए । तर उनीहरुको दु’र्घ’टना’मा परि ज्यान गएको छ ।

स’म्बन्ध वि’च्छेदको तयारीमा रहेका उनीहरुका छोरा छोरी दुवै आमा वै”भवीसँग बस्ने गरेको र अशोक भने एक्लै बस्ने गरेको बताइएको छ । वैभवीको मा”इतीतर्फ आमामात्रै रहेकोले आफ्ना छोराछोरीलाई आमासँगै राख्ने गरेको बताइएको छ।

वैभवी मुम्बईको बान्द्रा (कुर्ला) कम्प्लेक्सस्थित एक निजी कम्पनीमा सफ्टवेयर इन्जिनियरको रूपमा काम गर्थिन् भने छोरा धनुष इन्जिनियरिङमा उत्तीर्ण छन् भइ’सकेका थिए । त्यस्तै छोरी ऋतिका स्कुलमा पढ्ने गरेकी थिइन् ।

अशोक पनि एक ध’नाढ्या परीवारका सन्तान थिए । उनका बुबा पूर्व’जिल्ला न्यायाधीश रहेको बुझिएको छ । यद्य’पि उनका बुबा भने दिवांगत भइस’केका थिए ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post